उत्तर किरियाली नेता ‘किम-जङ-उन’ की पत्नी एक वर्षपछि सार्वजनिक कार्यक्रममा

The Mirror Desk, लण्डन, उत्तर किरियाली नेता ‘किम-जङ-उन’ की पत्नी एक वर्ष भन्दा धेरै पछि सार्वजनिक कार्यक्रममा सार्वजनिक रूपमा देखा परेकी छन्। उनकी पत्नी री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्। प्राय आफ्ना पति किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने उनी गत सन् २०२० को ज्यानुअरीदेखि कतै […]

More

उत्तर कोरियाद्वारा अहिले सम्मकै ‘सबैभन्दा शक्तिशाली’ अत्याधुनिक हतियार सार्वजनिक [फोटो सहित]

The Mirror Desk, काठमाडौँ, अमेरिकामा नयाँ रास्ट्रपतिले सत्ता चलाउन केहि दिन बाकि रहदा उत्तर कोरियाले एउटा अहिले सम्मकै शक्तिशाली भनिएको अत्याधुनिक हतियार सार्वजनिक गरेको छ। केहि दिन अगाडी उत्तर कोरियाली नेता किमले अमेरिकामा जो सत्तामा आएपनि ‘अमेरिका आफ्नो सबैभन्दा ठुलो सत्रु’ भएको बताएका थिए। त्यसको केहि दिनपछि उसले अहिले सम्मकै ‘सबैभन्दा शक्तिशाली’ अत्याधुनिक हतियार सार्वजनिक […]

More