nurse

बेलायत जाने नर्सहरु कति वर्षसम्म बेलायत बस्न पाउछन र खर्च कति लाग्छ ?

The Mirror बेलायतमा नर्स पठाउन नेपाल–बेलायतबीच अब केही दिनमै समझदारी पत्रमा हस्ताक्षर हुने भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ। दुवै देशका प्रतिनिधि सम्मिलित समितिले समझदारीका लागि अन्तिम मस्यौदा तयार गरिसकेको छ। यो मस्यौदा मन्त्रिपरिषदबाट स्वीकृत समेत भइसकेको छ। अधिकारीहरूले हस्ताक्षर गरेपछि नेपाली नर्सहरू बेलायत लैजाने प्रक्रिया सुरू हुनेछ। सम्झौता अनुसार नेपाली नर्सहरू […]

More