‘ट्युसन सेन्टर खोल्ने भए बालकोटमा कोठा र केहि बिधार्थी मिलाइदिन्छु’
The MIrror नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोट आएर ट्युसन पढाउने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिको खरो जवाफ दिएका छन। एमालेको काठमाडौं महानगर कमिटीले बिहीबार गरेको कार्यक्रममा ओलीले गगनको नाम नलिई ‘ट्युसन सेन्टर खोल्ने भए बालकोटमा कोठा र केहि बिधार्थीहरु मिलाइदिन्छु, भन्ने कडा उत्तर दिए’। ओलीले भने, ‘पहिले बागबजारमा […]
More