”प्रचण्ड-नेपाल” समुहले केपी ओलीलाई अध्यक्षबाट हटायो, सो समुहको अध्यक्षमा माधब नेपाल

काठमाडौँ, अन्तत सतारुढ दल नेकपा व्यक्तिगत स्वार्थ र पदलोलुपताको कारणले स्पस्ट दुइ भागमा विभाजित भएको छ। मंगलबार कार्की पार्टी प्यालेस बबरमहलमा बसेको ”प्रचण्ड-नेपाल” समुहको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई पदबाट हटाउने निर्णय गरेको छ। सो समुहको नयाँ अध्यक्षमा माधवकु नेपाललाई प्रथम अध्यक्ष बनाएको छ। बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य ”प्रचण्ड-नेपाल” पक्षमा देखिएको […]

More