paul shah

अभिनेता पल शाहले शुरु गरे निशुल्क अक्सिजन अभियान

The Mirror Desk अक्सिजन नपाएर समस्यामा परेका कोरोना संक्रमितहरुलाई बचाउन अभिनेता पल शाहले निशुल्क अक्सिजनका सिलिण्डरको वितरण सुरु गर्ने भएका छन्। उनले प्रस्ट पारे, ‘अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोग गर्ने छौ, हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं, र समस्यामा परेकालाई सहयोग गर्दछौ, अहिले अक्सिजनत पाइएको छ तर सिलिण्डर पाइएको छैन त्यसकारण हामी सिलिण्डर जम्मा गर्ने […]

More