petrol

अचाक्ली बढ्यो इन्धन मूल्य, निगम भन्छ, ‘अझै घाटामा छौ’

The Mirror नेपाल सरकारले इन्धनको मूल्य फेरि पनि बढाएको छ। ठिक चुनाब सकिएको मौका परेर मूल्य बढाएको हो। आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रोपटक मूल्यवृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ। त्यसैगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन (आन्तरिकतर्फ) लिटरमा १० रूपैयाँ […]

More
Nepal Oil Corporation

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलको मूल्य घटेर आयो

The Mirror Desk, हामीलाई भर्खरै प्राप्त समाचार अनुसार भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ। आयल निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि […]

More