पेट्रोल र डिजेलको मूल्य घट्यो
The Mirror अन्तत सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए। पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। हाल पूर्वाधार […]
More