जापानमा ‘बच्चा भन्दा कुकुर बिरालो धेरै’

The Mirror Desk, काठमाडौं, हुनत जापान बारे प्राय राम्रो कुराहरुनै बाहिर आउने गर्छन। त्यहाको बिकास र सम्वृद्धिनै मुख्य कुरा हो र उनीहरुको अनुशासन पनि अग्रपंतिमा आउछ। तर कहिले काही जापानबारे अचम्मका कुराकानी पनि सुन्न पाईनछ। जापानमा बच्चाको जन्मदर लगातार घटिरहेको छ। त्यहीँ बीचमा अहिले त्यहाँ एउटा अनौठो कुरा देखा परिरहेको छ। लगातार बच्चाको जन्मदर घटेपनि […]

More