बेलायतमा कोभिड-१९ को खोप लगाएका दुइ जना बिरामी

लण्डन, करिब एक बर्षको पर्खाइ पछि मानिसमा आएको खुशी एकाएक मलिन भएको छ। बेलायतमा कोभिड-१९ को खोप लगाएका दुइ जना बिरामी परेपछि खोप को प्रभाबकारिता र बिस्वस्नियता माथिनै प्रश्न चिन्ह उठेको हो। जर्मन कम्पनी फाइजर ले उत्पादन गरेको सो खोप अब के हुन्छ भन्ने बारेमा बहस हुन थालेको छ। गत मंगलबार मात्र खोप लिएका उनीहरुलाई […]

More