आकाशमा उड्दा उड्दै पाइलटले बनाए ‘कोरोन खोप’

The Mirror Desk, जर्मनीका एक पाइलटले आकाशमा उड्दा उड्दै कोरोन भाइरसको सुई बनाएर सबैलाई चकित बनेका छन्। १९ वर्षीय ति पाइलट सामी क्रामेरले जहाजको हिडिरहेको आकाशको बाटोलाई पछ्छाउदै मोड्दै गरी कलात्मक रुपमा आकाशमा निकै ठूलो आकारको सुईको आकार निर्माण गरे। कोरोना भाइरसविरुद्ध युरोपमा खोप अभियान सुरु भएको कुरा मानिसहरुलाई जानकारी गराउन भन्दै उनले सो कलात्मक […]

More