pilot trainee dies after mosquito bite

‘निधारमा लामखुट्टेले टोकेपछि २१ बर्षिय पाइलटको मृत्यु’

The Mirror एक प्रशिक्षार्थी इजीजेट महिला पाइलटको निधारमा लामखुट्टेले टोकेपछि मृत्यु भएको छ। उनलाई घातक संक्रमण भएर मृत्यु भएको एक अनुसन्धानमा खुलेको छ। २१ वर्षीया ओरियाना पेपर गत वर्ष जुलाईमा पाइलट प्रशिक्षणको लागि बेल्जियममा थिइन्। त्यहाँ उनको उनको दाहिने आँखिभुइँको माथि लामखुट्टेले टोकेको थियो जुन बिस्तारै सुन्निन थाल्यो। द सनका अनुसार ओरियानालाई जुलाई ७ मा […]

More