प्रधानमन्त्रीको प्रचण्ड प्रति आक्रोश, ‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ’
The Mirror Desk, पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रचण्डलाई चुनौती दिएका छन। उनले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन चुनौती दिएका हुन। प्रधानमन्त्रीले आक्रोशित हुदै भने, ‘मसँग बहुमत छ, किन राजीनामा दिने, बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ, […]
More