Five-party alliance against UML in the upcoming elections

एमाले बिरुद्ध आगामी निर्बाचनमा पाँच दलिय गठबन्धन

The Mirror Desk प्रधानमन्त्री वा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधब नेपाल र झलनाथ खनाल सहित ११ जना लाइ पार्टी बाट निष्काशन गरेपछि ‘नेपाल-खनाल’ समुह ओली बिरुद्ध क्रुद्ध बनेको छ। त्यसकारण उक्त समुहले ओली बिरुद्ध मोर्चाबन्दी सुरु गरेको छ। यसै क्रममा पाँच दलको गठबन्धनले आगामी निर्बाचनमा ओलीको बिरुद्ध एक जुट हुने निर्णय गरको छ। […]

More
Mysterious discussion between the Prime Minister and the Chief Justice in Baluwatar

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा रहस्यमय छलफल

The Mirror Desk देशको राजनीतिक कठिन स्थितिमा रहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ। प्रधानमन्त्रीले आफैँ सवारी साधन पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएकाे समाचारमा जनाइएको छ। प्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै प्रवेश गरेका थिए। यी सम्पूर्ण कुराहरुको बालुवाटार निकट स्रोतले पुष्टि गरको छ। प्रधानमन्त्री […]

More
UML Chairman Oli re-appointed as Prime Minister, sworn in today

एमाले अध्यक्ष ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, शपथ आज

The Mirror Desk नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ४२ औँ प्रधानमन्त्री भएका छन्। वैशाख २७ गते प्रतिनिनिधि सभाबाट विश्वासको मत गुमाएर पदमुक्त भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री […]

More
The Prime Minister did not get a vote of confidence

प्रधानमन्त्रीले पाएनन विश्वासको मत, आजै देखि स्वतः पदमुक्त

The Mirror Desk विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन्। प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४ मत परेको छ। बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे। प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको […]

More

‘प्रचण्ड भन्ने एक मान्छेको स्वार्थका लागि मुलुक सती जान्छ सक्दैन’:- प्रधानमन्त्री

The Mirror Desk, रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्रीले भने, ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य छैन, पदको स्वार्थ भएका मान्छेको कारण समस्या भएको छ, केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे, के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो’? प्रधानमन्त्रीले प्रचण्ड भन्ने एक जनाको स्वार्थका लागि मुलुक सती जान नसक्ने बताएका छन। प्रधानमन्त्रीले […]

More

‘परिबर्तित परिस्थितिको सूक्ष्‍म रुपमा अध्ययन गरिराखेको छौँ’:- नेपाली सेना

K.SHARMA,KTM काठमाडौँ, सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै नेपाली सेनाले उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, खतरा र परिस्थितिको सूक्ष्म र गहन रुपमा अध्ययन र आँकलन गरिरहेको जनाएको छ। आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले […]

More

‘के प्रधानमन्त्री ओलीले माघ २३ गते नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दै छन्’?

The Mirror Desk, काठमाडौँ, अहिले नेपाली जनताले नेपाललाई हिन्दु रास्ट्र बनाउनुपर्ने माग निकै जोडतोडले उठिरहेको छ। नेताहरु आपसमा सत्ताको लुछाचुडी र भ्रस्टचारमा लिप्त रहेको बेलामा यस्तो माग उठिरहेको हो। यसै क्रममा ‘प्रचण्ड-नेपाल’ समुहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लागेको आरोप लगाएका छन्। सो समुहद्वारा आइतबार माइतीघर मण्डलामा […]

More