‘प्रचण्ड मुक्त नभए सम्म देश अगाडी बढ्न सक्दैन’:- प्रभु शाह

The Mirror Desk, काठमाडौँ, नेकपाका दुइ समूहबीच आरोप प्रयारोप चलिरहेको छ। ठुला नेताहरु पनि निकै तल्लो स्तरमा गिरेर एकले अर्कालाई गालि गलौजको भाषा प्रयोग गरिरहेका छन्। यसै क्रममा प्रधानमन्त्री ओली समूहका नेता समेत रहेका शहरी विकासमन्त्री प्रभु साहले प्रचण्ड मुक्त देश बनाउनुपर्ने बताएका छन्। गौरमा आयोजित सो समुहको अगुवा कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव […]

More