‘प्रचण्ड-नेपाल’ समुहले ओली समूहका ७ नेतालाई कारबाही गर्यो

The Mirrro Desk, काठमाडौँ, ‘प्रचण्ड-नपाल’ समूहले ओली समूहका सक्रिय ७ जना नेतालाई कारबाही गरेको जानेको छ। सो समुहको पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको बताएको छ। वैठकले सुबास नेम्वाङलाई संसदीय दलको उपनेताबाट तत्काल राजीनामा दिन पनि […]

More