‘केपी ओली वर्षाैंदेखि विदेशीहरुले पालेका खतरनाक ‘एजेन्ट’ हुन’:- प्रचण्ड
The Mirror Desk, काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीहरुले पालेको एउटा खतरनाक एजेन्ट भएको गम्भीर आरोप लगाएका छन्। उनले भने, ‘संघीयता र लोकतान्त्रिक गणतन्त्र सिध्याउन सक्ने एउटै व्यक्ति अनि जाति, लिंग र समुदायका हक अधिकार सिध्याउन सक्ने, […]
More