prachanda

प्रचण्डको हास्यास्पद झुठो दाबी:- ‘सिन्जो आबे नेपाल आउँदा २/३ पटक कुरा भएको थियो’

The Mirror नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगे। नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी लगायतका दूतावासका अधिकारी पुगेका थिए। त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगे। विमानस्थलका सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धमा विशेष सहयोग […]

More
janardan sharma

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

The Mirror प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए। संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको […]

More
prachanda and sher bahadur

प्रचण्डद्वारा शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई निरन्तर दबाब

The Mirror अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने सम्भावना लगभग पक्का भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न निरन्तर दबाब दिईरहेका छन। उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने सक्ने बताए। आर्थिक वर्ष […]

More
prachanda

‘जनार्दन शर्मा निर्दोष’:- प्रचण्ड

The Mirror माओवादी अध्यक्ष प्रचण्डले पूर्व अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको बताएका छन। माओवादी निकट पत्रकारहरूको संस्थाको केन्द्रीय समिति बैठकमा बोल्दै उनले शर्माले गल्ती गरेको कुनै प्रमाण नभेटिएको बताए। प्रचण्डले बैठकमा भने, ‘संसदीय छानबिन समितिलाई दस दिनको समय दिइयो, सात दिन थपियो, आज समितिले प्रतिवेदन बुझायो, शर्मा निर्दोष हुनुहुन्छ, उहाँविरूद्ध केही प्रमाण छैन’। उनले भने, […]

More
prachanda

‘प्रचण्ड फेरि जापान जाने’

The Mirror भारतबाट फर्के लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि जापान जाने भएका छन। जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी साउन २१ गते जापान जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। मल्लले भने, ‘अध्यक्ष जापान जाने तयारी भइरहेको छ, अहिले त नेपालीहरूको कार्यक्रममा जाने भन्नेछ, त्यहाँ कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र […]

More
sher bahadur

‘कांग्रेस गठबन्धन गर्न तयार तर ५ वर्षसम्म आफु नै प्रधानमन्त्री हुनु पर्ने’

The Mirror नेपाली कांग्रेसले स्थिर सरकारका लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। तर चुनावपछि अरु दलसँग गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको कडा शर्त छ। स्थानीय चुनावका बेला सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा विभाजित नेपाली कांग्रेस संघीय चुनावमा गठबन्धन […]

More
prachanda

‘प्रचण्ड चुनावको लागी पैसा लिन भारत गएका हुन’

The Mirror वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणी दिक्षितले माओबादी अद्क्ष्य प्रचण्ड चुनावको लागि पैसा लिन भारत गएको दाबी गरेका छन। दिक्षितले भने, ‘प्रचण्डको यो भ्रमण केही पनि होइन, प्रचण्डको यो भ्रमण बिसुद्ध व्यक्तिगत हो, प्रचण्डले के आशा गरेको छन, निजि बोल्दा खेरी मुलुकलाई बोलेका छन, १९५०को सन्धि भनेका छन, बोर्डरको कुरा गरेका छन, धेरै कुरा गरेका […]

More
prachanda

‘प्रचण्डले पोलिटब्युरो सदस्यमा आफ्ना मान्छे मात्र राखेपछि माओबादीमा हंगामा’

The Mirror माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सय २५ सदस्यीय पोलिटब्युरो सदस्यको नाम पढेपछि केन्द्रीय कमिटी बैठकमा चर्को विरोध भएको छ। प्रचण्डले आफू निकटका व्यक्तिलाई मात्रै समावेश गरेर पोलिटब्युराे सदस्य नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका हुन। कमलादीको प्रज्ञा भवनमा चलिरहेको माओवादी केन्द्रको बैठकमा सदस्यहरुले हलबाटै भने, ‘सधैँभरि हामीले मात्रै त्याग […]

More
Sudan Kirati

‘माओवादी पार्टी भ्रष्टहरुको अखडा बन्यो’

The Mirror माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुदन किरातीले माओवादी पार्टी ‘भ्रष्टहरुको अखडा’ भएको कडा खालको टिप्पणी गरेका छन। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता किरातीले पार्टी भ्रष्टहरुको अखडा बनेको भिन्दै तिब्र आक्रोश पोखे। पार्टी भ्रष्टहरुको अखडा भएकै कारण नेताहरु नुन खाएको कुखुरा जस्तो झोक्राएको भन्दै नेता किरातीले […]

More
surendra mamata

‘जनार्दनको मन्त्री पद चैट पारिदिने दुई महान पत्रकार को हुन’

The Mirror दबाब बढेसँगै जनार्दन शर्माले बुधवार अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भए। अर्थमन्त्रीको बागडोर सम्हालेका शर्माले बजेट निर्माणमै अर्बौं रुपैया घोटाला गरेको र देशको ढुकुटीमा लुटपाट मच्चाएको तथ्य दुई पत्रकारले बाहिर ल्याएपछि त्यस्को ठीक २३ दिनपछि पद छाडन बाध्य भएका हुन। अन्नपुर्ण पोष्टमा कार्यरत पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले अर्थमन्त्री शर्माले मध्यराती कसरी […]

More