pradesh 1

‘प्रदेश- १ सरकारको एकै दिनमा गर्यो ३ अर्ब ६० करोड खर्च’

The Mirror प्रदेशको जम्मा बजेट ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजारमध्ये ८७ दशमलव १३ प्रतिशत अर्थात् कूल ३० अर्ब २८ करोड ६८ लाख १ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषि खनालले बताए। प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ल्याएको ३२ अर्ब ४६ करोड ९१ लाखको बजेटमा संघीय सरकारले पठाएको […]

More