प्रकाश चन्दले भेटे प्रचण्ड पत्नी सिता दाहाललाई, ‘आमा भन्दै अँगालो मरे’

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्ड की धर्मपत्नी सित दाहाल लाई बिरामी भएर थप उपचारको लागी भारतको मुम्बई लगिएको छ। उनको साथमा प्रचण्ड, छोरीहरु रेणु दाहाल र गङ्गा दाहाल पनि संगै छन्। यसै क्रममा अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकास चन्दले एवं नेकपा प्रचण्ड पत्नी सिता दाहाललाई भेटेका छन्। […]

More

प्रकाश चन्दलाई एक भारतीयको फोनमा धम्की [अडियो सहित]

The Mirror Desk, यो कुराकानी बारे धेरै तथ्यहरु बाहिर आउन बाकी नै छन। तर यसरी बिदेशीले नेपाली युबालाइ धम्काउनु निकै आपत्तिजनक हो। कुराकानीमा उक्त मानिसले पुरै समय दुर्गा प्रसाईं को बारेमा कुरा गरिरहेको छ र उनकै समर्थनमा बोलेको प्रस्ट हुन्छ। यसबाट के शंका गर्ने ठाउ छ भने, कि यौ दुर्गा प्रसाई को योजना हो??? यो […]

More

अर्को मेडिकल माफीया बिरुद्ध प्रकाश चन्दको भण्डाफोर [भिडियो सहित]

जबसम्म मेडिकल माफियाहरुबाट देशले मुक्ति पाउदैन तबसम्म गरिबले सधै भारी उपचार नपाएर मिर्त्युलाइ अगाल्नु बाहेक केहि हुदैन। २५०० को ठाउमा ५००० लिनखोज्नु पक्कै पनि माफियागिरिनै हो। IOM ले तोकेको भन्दा किन बढी फी लिएको? यो एउटा सानो उदाहरण हो एस्तो काम हरेक ठाउमा छन र गरिबहरु मात्र मरिरहेकाछन्। राज्यले एक्सन लिनेपर्ने ठाउमा एकजना हिम्मतवाला बिद्यार्थीले […]

More