प्रकाश चन्दले भेटे प्रचण्ड पत्नी सिता दाहाललाई, ‘आमा भन्दै अँगालो मरे’
The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्ड की धर्मपत्नी सित दाहाल लाई बिरामी भएर थप उपचारको लागी भारतको मुम्बई लगिएको छ। उनको साथमा प्रचण्ड, छोरीहरु रेणु दाहाल र गङ्गा दाहाल पनि संगै छन्। यसै क्रममा अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकास चन्दले एवं नेकपा प्रचण्ड पत्नी सिता दाहाललाई भेटेका छन्। […]
More