Prakash Sharan Mahat

‘अन्तरघात नभएको भए चार सय बढी पालिका जित्थ्यौँ’:- कांग्रेस

The Mirror नेपाली कांग्रेसले पार्टीभित्र अन्तरघात नभएको भए चार सय भन्दा बढी पालिका प्रमुख जित्ने जनाएको छ। चुनावी समीक्षाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा प्रकाश शरण महतले पार्टीभित्र अन्तरघातको समस्या अहिले पनि हट्न नसकेको जनाए। उनले भने, ‘अहिले पनि हाम्रो पार्टीमा अन्तरघातको समस्या समाधान भएको छैन, ‘यदि अन्तरघात नभइदिएको भए हामीले […]

More