prem ale

राजीनामा दिदै पर्यटनमन्त्री प्रेम आले

The Mirror पर्यटनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन। शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन। आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो र थप २ महिना पनि काम गर्ने अवसर दियो तर पछिल्लो समयमा फिर्ता गर्न छापामार […]

More
prem ale

‘सर्वोच्चको फैसला बिरुद्ध निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्छौ’

The Mirror संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सर्वोच्चको फैसला बिरुद्ध निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत ‘एयरमार्क’ भइसकेकाले सरकार पछि नहट्ने बताए। नेकपा (एमाले)का सांसद […]

More