राजीनामा दिदै पर्यटनमन्त्री प्रेम आले
The Mirror पर्यटनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन। शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन। आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो र थप २ महिना पनि काम गर्ने अवसर दियो तर पछिल्लो समयमा फिर्ता गर्न छापामार […]
More