Priyanka Karki to become a mother

आमा बनिन नायिका प्रियंका कार्की

The Mirror Desk नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ। बुधबार प्रियंकाले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। सामाजिक संजाल मार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेकी हुन। उनीहरूले छोरीको नाम ‘आयन्का’ कार्की जोशी नामाकरण गरिसकेको पनि कार्कीले सामाजिक संजाल मार्फत जनाएकी छिन्। […]

More