पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनमा ‘नेपाली टिम’, विजेतालाई साडे २३ करोड

The Mirror Desk, काठमाडाैं, एक समय यस्तो थियो पब्जी भन्ने बित्तिकै बिग्रेका र काम नलाग्ने केटाहरुले मात्र यो गेम खेल्छन भन्ने हुन्थ्यो। तर अहिले यो खेलबाट लगभग साडे २३ करोड सम्म जित सकिन्छ भन्दा मानिसले जिब्रो टोक्न सक्छन। यस्तै एउटा अचम्म पार्ने खबर छ। पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट […]

More