punya gautam

चारबुँदे माग सहित पुण्य गौतम आमरण अनशनमा

The Mirror चर्चित अभियान्त पुण्य गौतम आमरण अनसन बस्ने भएका छन। जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै उनी आज बाट अनसन बस्ने भएका हुन। उनलाई एमालेकै समर्थक तिलक कार्कीले अनसनका लागी साथ दिने बताइएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ। गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई […]

More
punya gautam

केपी ओलीको खुट्टा ढोग्दै एमाले प्रवेश गरे भाइरल पुण्य गौतम

The Mirror पुण्य गौतम एक परिचित नाम हो। उनि हरेक कुराको आफ्नै तरिकाले विश्लेषण गर्ने गर्छन। उनलाई नचिन्ने मान्छे सायदै होलान। आज ति भाइरल पुण्य गौतम माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका छन्। उनि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य पनि थिए। उनि मंगलबार मौन अवधि सुरु हुनु […]

More