जनयुद्धको २६ औं वर्षको उपलक्ष्यमा पूर्व लडाकुको शुभकामना वक्तव्य

Rajan Thapa, KTM काठमाडौँ, आज २०७७ साल फागुन १ गते अर्थात जनयुद्ध दिवसको २६ औं वर्षगाठ यस पावन अवसरमा बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिको तर्फबाट सर्वप्रथम सम्पुर्ण ज्ञात अज्ञात सहिद ,बेपत्ता योद्धाहरु प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं , सोही जनयुद्धको मैदानमा घाइते ,अपांग हुनुभएका सम्पूर्ण परिवर्तनकारी योद्धाहरु प्रती उच्च सम्मान प्रकट गर्नुका साथै […]

More