नाकाबन्दी पछि ‘झनै शक्तिशाली र सम्बृद्ध’ बनेको कतार

E.SHARMA, काठमाडौँ, साढे तीन वर्षपछि साउदीको साउदी एयरलाइन्स कतारको दोहामा अवतरण हुँदैछ। यससँगै कतारमा खाडी क्षेत्रका चार मुलुकले लगाएको प्रतिबन्ध विधिवतरुपमा अन्त्य हुनेछ। सन् २०१७ मा साउदी अरब, यूएई, बहराइन र इजिप्टले कतारसँगको हवाई, स्थल र समुद्री बाटोमा नाकाबन्दी लगाउने निर्णय गरेका थिए। त्यसयता ती मुलुकले निरन्तर कतारमाथि प्रतिबन्ध लगाउँदै आएका थिए जुन गत साता […]

More