साउदीले कतारमाथिको प्रतिबन्ध साढे तीन वर्ष पछि हटायो

The Mirror Desk, दोहा, कुवेतले दिएको जानकारी अनुशार साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न राजी भएको छ। साउदीको यो कदमलाई कतार र विभिन्न खाडी मुलुकहरुबीचको लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। मंगलबारदेखि हुने भनिएको ‘गल्फ कोअपरेसन काउन्सिल’ को शिखर सम्मेलनको ठिक आगाडी साउदीले कतारमाथिको साढे तीन वर्ष […]

More