Rabi

‘रबि लामिछाने बिरुद्ध चुनाव लड्ने पत्रकारको घोषणा’

The Mirror धनगढीका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन। भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रबाट आफुले रबि बिरुद्ध उम्मेदवारी दिने उद्घोष गरे। भण्डारीले लेखेका छन, ‘अन्ततः रवि लामिछाने विरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो, नेपालको जुन निर्वाचन क्षेत्रमा रवि […]

More
rabi lamichhane

‘अब वर्षौं पुराना भ्रष्ट्रचारका फाइल खोलिन्छन’:-रवि लामिछाने

The Mirror पूर्व संचार कर्मी रबि लामिछानेले चितवनमा भएको पत्रकारसम्मेलन मार्फत अब पार्टीको मुख्य नीति के के हुने छ भन्ने कुराको बर्णन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले वर्षौं पुराना भ्रष्ट्रचारका फाइल खोलिने र भ्रष्ट्रचारीलाई जेल कोच्ने बताए। भरतपुरमा पत्रकारसम्मेलनको आयोजना गरी लामिछानेले शंकास्पद नेता, कर्मचारी, व्यापारीहरुको अनुसन्धान तिब्र र प्रभाबकारी तरिकाबाट गरिने […]

More
Rabi

को को परे रवि लामिछानेको पार्टीका २१ केन्द्रीय सदस्यमा [सुची सहित]?

The Mirror संचारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ र सो दलले दल दर्ताको प्रमाण पत्र पनि पाएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घन्टी भएको जानकारी दिए। योसँगै उनले आफ्ना पार्टीका २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका […]

More
mukunda

रबि लामिछानेको पार्टीको प्रवक्तामा डाक्टर ढकाल नियुक्त

The Mirror रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन। केहि दिन अघि मात्र रवि लामिछानेको नेतृत्वका उक्त पार्टी गठनको घोषणा भएको थियो। निर्वाचन आयोगमा लामिछाने लगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका छन। पार्टीले प्रवक्ता भनेर ढकालको हस्ताक्षर सहित पत्रकार सम्मेलन गरेको थियो। ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन्। […]

More
rabi lamichhane

कोरोना भाईरसका गरिब बिरामीको उपचार रबि लामिछानेले निशुल्क गर्ने [भिडियो सहित]

E.SHARMA हाम्रो देश अहिले कोरोना भाइरसले अस्तव्यस्त छ। अझै दुखको कुरा कतिपय अस्पतालमा अक्सिजन पनि सकिएको छ। समाजका केहि सचेत नागरिकहरुले आफुले सकेको जति सेवा गरिरहेका छन् भने केहिले योजना बनाउदै छन्। यस्तै सचेत नागरिक मध्ये एक हुन् संचारकर्मी रबि लामिछाने। उनले एक भिडियो संदेश सार्बजनिक गर्दै निकै महत्त्वपूर्ण कुराहरु बोलेका छ र उपचार गर्न […]

More

रविको टिभी मा १६३ जनालाई रोजगारीको अवसर, फारम कसरी भर्ने [भिडियो सहित]

E.SHARMA, काठमाडौँ, News 24 छोडेर गएपछि लोकप्रिय संचारकर्मी रबि लामिछानेले नयाँ टेलिभिजन च्यानल Galaxy 4k TV संचालनमा ल्याउने बताएका थिए। उनि अहिले पनि सो कार्यमा निकै ब्यस्त रहेको कुरा जनाएका छन्। उनले आफ्नो नयाँ टेलिभिजनले जनताका दैनिक समस्याहरुको बारेमा आबाज उठाउने बताएका छ। हिजो मात्र एक भिडियो सार्बजनिक गर्दै उनले उक्त टेलिभिजनको लागी १६३ जना […]

More

Galaxy 4K TV बाट तत्कालका लागी ‘सिधाकुरा जनतासंग’ नआउने [भिडियो सहित]

E.SHARMA, काठमाडौँ, चर्चित पत्रकार रबि लामिछानेले नयाँ Galaxy 4k TV को सुरुवात गरेपछि बहु चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासंग’ अब के हुन्छ भन्ने कुरा सबैलाई जान्न मन लागेको बिषय हो। रविले News24 छाडेपछि उक्त कार्यक्रम सम्झना भुजेलले News24 मा चलाई रहेकी छन। अब उक्त कार्यक्रम को बारेमा के हुन्छ त रबिकै मुख बाट सुनौ। हेर्नुहोस रबि […]

More

रविको नयाँ टिभी Galaxy 4K बाट प्रशारण हुने कार्यक्रमहरु [भिडियो सहित]

E.SHARMA, काठमाडौँ, न्युज24 बाट बाहिरिएको झन्डै एक महिना पछि लोकप्रिय संचारकर्मी रबि लामिछानेले नयाँ टेलिभिजन च्यानल Galaxy 4K शुरु गरेको घोषणा गरेका छन्। उक्त टेलिभिजन Galaxy 4K मा राजेश हमाल देखि लिएर रमेश प्रसाई सम्मले कार्यक्रम संचालन गर्ने समेत जानकारी गराइएको छ। अहिले सम्म घोषणा गरिएका कार्यक्रमहरु र संचालकहरु निम्न प्रकार छन्… १) रामायण (नेपाली […]

More

रबि लामिछानेको नयाँ टिभी ‘ग्यालेक्सी फोरके’

The Mirror Desk, काठमाडौँ, लामो समयको पर्खाइ पछि लोकप्रिय संचारकर्मी रबि लामिछानीले नयाँ टिभी ‘ग्यालेक्सी फोरके’ को सुरुवात गरेका छन्। उक्त टिभीको म्यानेजिङ डाइरेक्टरमा स्वयम् रबि नै छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ राखेका छन्।नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको […]

More

‘सिधा कुरा जनतासँग’ कार्यक्रम हाम्रो हो रविको होइन:- News24 [भिडियो सहित]

The Mirror Desk, काठमाडौं, रबि लामिछाने न्युज२४ बाट बाहिरिएपछि उनि र न्युज२४ बीच विवाद उत्पन्न भएको छ। विवाद झट्ट हेर्द बाहिर नआएपनि यो निकै पेचिलो होला जस्तो छ। ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने कुरा ‘न्युज २४’ले सार्बजनिक रुपमै बताएको छ। टेलिभिजनले रवि लामिछाने टेलिभिजनबाट बाहिरिए पनि आफ्नै प्रस्तोतामार्फत कार्यक्रमलाई नियमित रुपमा […]

More