कोमल ओलीले दायर गरीन रघुजी पन्त बिरुद्ध गाली बेइज्जतीको मुद्दा

The Mirror Desk, काठमाडौँ, राष्ट्रिय सभा सदस्य तथा के पी ओली निकट नेत्री कोमल वलीले ‘प्रचण्ड-नेपाल’ समुहका नेता रघुजी पन्तले आफ्नो मानहानी र आफुलाई गाली बेइज्जती गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी छन्। मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई गाली बेइज्जती गरेको भन्दै ओलीले मंगलबार बिहान काठमाडौं जिल्ला […]

More

‘रघुजी पन्तको निच तुच्छ बोलि र दरिद्र मानसिकता बिरुद्ध अदालत जान्छु’:- कोमल ओली

The Mirror Desk, काठमाडौँ, राष्ट्रियसभाकी सदस्य एवं गायिका कोमल वलीले ‘प्रचण्ड-नेपाल’ समूहका नेता रघुजी पन्तको विरुद्ध अदालतमा मुद्दा दायर गर्ने बताएकी छन्। ओलीले आफूविरुद्ध पन्तले अपमानजनक अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध अदालत जाने तयारी गरेकी हुन्। पन्तले उनको अस्मितमामाथि प्रश्न उठाएको अपमानजनक अभिव्यक्ति दिएका थिए। त्यसबारे आफूले कानून व्यवसायीसँग परामर्श गरिरहेको वलीले बताइन्। आफू अहिले गृहजिल्ला […]

More