‘प्युठानको तालमेलको समाचारबारे सांसद दुर्गा पौडेलद्वारा खण्डन’
The Mirror राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले प्युठानमा आफूलाई समेत समावेश गरेर चुनावी तालमेलबारे प्रकाशित गरिएको समाचारको खण्डन गरेकी छन। २०७९ साउन २९ गते वक्तव्य जारी गर्दै उहाँले प्युठानको प्रतिनिधि सभामा दुर्गा पौडेल तथा प्रदेशसभामा रोज राना र कृष्णध्वज खड्काले उम्मेदवारी दिने समाचार अझै पनि आधिकारिक नभएको उनले बताईन। उनले […]
More