लिङ्देनको कमल थापालाई जवाफ, ‘एकता असम्भव, कल्पनै नगर्नुस, आफ्नो बाटो लाग्नुहोस’
The Mirror पार्टीको महाधिवेशनमा पराजय भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाले राजतन्त्रको एजेण्डा परित्याग गर्दै राप्रपा (नेपाल) को पुनर्गठन गरे। भर्खरै सम्पन्न स्थानिय चुनाबमा उनको पार्टीले सामान्य उपस्थिति पनि देखाउन सकेनन परिणाम प्राय शुन्य रह्यो। चुनाबमा भएको नराम्रो पराजयसँगै कमले थापाले राप्रपासँग एकता गर्ने चर्चा गर्न थालेका छन। राप्रपा नेपालले भने स्थानीय चुनावमा […]
More