जब प्रदेश-२ का प्रमुख राजेश झा कक्षा १ मा पढाउन पुगे…[फोटो सहित]

The Mirror Desk, भरतपुर, प्रदेश-२ का प्रदेश प्रमुख राजेश झाले जनकपुरको एक विद्यालयमा गएर कक्षा १ का विद्यार्थीलाई पढाएका छन्। शैक्षिकस्तर खस्किरहेको समयमा प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यका साथ् जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूलाई पढाएका हुन्। शुक्रबार दिउँसो १ बजे विद्यालय पुगेका प्रदेश प्रमुखले आधा घण्टा बालबालिकाहरूलाई […]

More

प्रदेश-२ प्रमुख तिलक परियार पदमुक्त, नयाँ प्रमुखमा राजेश झा

The Mirror Desk, काठमाडौँ, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। उनी २०६४ सालको संविधान सभा निर्वाचनमा बाँकेबाट निर्वाचित सांसद थिए। बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ […]

More