जब प्रदेश-२ का प्रमुख राजेश झा कक्षा १ मा पढाउन पुगे…[फोटो सहित]
The Mirror Desk, भरतपुर, प्रदेश-२ का प्रदेश प्रमुख राजेश झाले जनकपुरको एक विद्यालयमा गएर कक्षा १ का विद्यार्थीलाई पढाएका छन्। शैक्षिकस्तर खस्किरहेको समयमा प्रदेश प्रमुख झाले शिक्षामा जोड दिने उद्देश्यका साथ् जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूलाई पढाएका हुन्। शुक्रबार दिउँसो १ बजे विद्यालय पुगेका प्रदेश प्रमुखले आधा घण्टा बालबालिकाहरूलाई […]
More