११ औं एनिभर्सरीका दिन पक्राउ परिन् झाँक्री, सात बर्ससम्म कैद हुन सक्ने

The Mirror Desk, काठमाडौँ, अन्तत राज्य बिरुद्धको अपराधको आधारमा प्रहरीले नेकपा ‘प्रचण्ड-नेपाल’ समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेको अभियोगमा उनी पक्राउ परेकी हुन्। महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो। यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर उनले पक्राउ पूर्जीविना जान अस्वीकार […]

More

झाक्रीको दादागिरी, शिक्षकलाई गाली गर्दै केटा लगाएर हातखुट्टा भाचिदिने धम्की [अडियो सहित]

The Mirror Desk, काठमाडौँ, दुई नेकपा बीच भिषण द्वन्द जारी छ। यसै बिचमा राजनीतिक यति सम्म निच र निकृष्ट हुन्छ भन्ने कुरा जनताले अहिले अनुभब गरिरहेका छन्। आज यो समाचारमा ‘प्रचण्ड-नेपाल’ समुहकी नेत्री रामकुमारी झाक्रीले एक काँग्रेस समर्थित शिक्षकलाइ फोन मार्फत केटाहरु बोलेर हातखुट्टा भाचिदिने धम्की दिएकी छन्। कुराकानी अनुसार ती शिक्षकले उनको बारेमा फेसबुकमा […]

More

‘यदि हाम्रो पक्षमा फैसला नभए न्यायाधीशलाई थुतेर सडकमा घिर्सार्छौ’:- झाक्री

The Mirror Desk, काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहकी नेत्री रामकुमारी झाक्रीले यदि अदालतले आफ्नो पक्षमा संसद् पुनःस्थापनाको फैसला नगरे अदालतका सम्पूर्ण न्यायाधीशलाई थुतेर सडकमा घिसार्ने चेतावनी दिएकी छन्। आफ्नो समुहको घ्याङलेख गाउँपालिका कमिटीले रामपुर बजारमा मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएकी हुन्। सभामा उनले जनताले ज्ञानेन्द्रलाई हटाएको भन्दै प्रधानमन्त्री ओलीलाई त्योभन्दा पनि कडा […]

More

प्रधानमन्त्री के पी ओली र उनका मन्त्रीहरुलाई सार्बजनिक बहिस्कार गरौं:- झाँक्री

The Mirror Desk, काठमाडौँ, सत्तासिन पार्टीका दुई गुटहरुबीच आरोप प्रत्यारोप निकै बढेको छ। आफ्नो मर्यादा बिर्सेर शिर्ष नेताहरुबाट निकै तल्लो स्तरमा झरेर गालीगलोजका भाषाहरु अनि आपत्तिजनक शब्दहरु पनि प्रयोग भैरहेका छन्। यो सिलशिला जारीनै छ, घटेको छैन बरु बढेको छ। यसै बिचमा ‘प्रचण्ड-नेपाल’ समुहकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री र सरकारको निकै खरो र तल्लो स्तरमा […]

More