‘सिद्धान्त र नीति बिहिन माओवादी कांग्रेसको पुच्छर’
The Mirror चितवनको भरतपुरमा आइतबार एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन। उपाध्यक्ष थापाले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरे। माओवादी केन्द्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका थिए। उनले माओवादी अध्यक्ष प्रचण्डले भरतपुरमा गरेको भाषण प्रति संकेत गर्दै भने, ‘हामीलाई जितायौं […]
More