‘रामचन्द्र पौडेलकी छोरी गम्भीर घाइते, आइसीयूमा उपचार हुदै’
The Mirror कांग्रेस नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तला माथिबाट खसेर गम्भीर घाइते भएकी छन। उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनि काठमाडौंको बनस्थली स्थित घरको चौथो तलाबाट लडेर पोखरेल गम्भीर घाइते भएकी हुन। अस्पतालका निर्देशक डा. प्रमोद जोशीका अनुसार अहिले सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ। अहिले उनको […]
More