ramesh bhattarai

प्रा.डा.भट्टराई एमाले प्रवेश गर्दै

The Mirror प्राध्यापक डाक्टर रमेश भट्टराई माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्ने तयारीमा छन। बिहीबार साँझ यल्लो प्यागोडा होटलमा आयोजना हुने कार्यक्रममा एमाले अद्क्ष्य केपी शर्मा ओलीले भट्टराईलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले निकट स्रोतले जनाएको छ। भट्टराई पहिले अनेरास्ववियु हुँदै एमालेको सक्रिय राजनीतिमा थिए। उनी माओवादी शान्तिपूर्ण आन्दोलनमा आएपछि माओवादीतिर लागेका थिए। [ref-annapurna] […]

More