‘दीपक मनाङे ‘फ्याउरे गुण्डा’ बाहेक केहि होइनन’:-पूर्व DIG रमेश खरेल
The Mirror Desk पूर्व डिआइजी रमेश खरेलले गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त भएका चर्चित ‘डन’ राजिब गुरुङ, दीपक मनाङे, लाई एक सामान्य ‘फ्याउरे गुण्डा’ बाहेक केहि नभएको तर्क गरेका छन्। खरेलले भने, ‘दीपक मनाङे एउटा ‘फ्याउरे-गुण्डा’ मात्र हो, मन्त्री भयो त्यो ठुलो कुरो होइन, तीन करोड नेपाली जनतालाई आतंक गर्ने मान्छेहरु प्रधानमन्त्री भइरहेका छन्, हिजो […]
More