Ram Kumari Jhankri

माधब नेपालको पार्टीमा रामकुमारी झाँक्री बनिन सचिब

The Mirror Desk भर्खरै मात्र एमालेबाट विभाजित भएर बनेको माधब नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)ले बेदुराम भुसाललाई महासचिव, रामकुमारी झाँक्रीलाई सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ। पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यासहित नेताहरूको नाममा सहमति जुटाएको हो। उक्त पार्टीको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७/७ जना […]

More
Zachary wrote, "The wind is blowing, the wind is blowing

पार्टीबाट निस्काशन पछि झाक्रीले लेखिन, ‘हावा सरर, बालै फरर…’

The Mirror Desk प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ। यसका साथै अरु १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको जनाइएको छ। स्थायी कमिटीको निर्णय अनुसार केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन […]

More
jhakri cry in interview

झाक्रीले रुँदै भनिन, ‘हामीले एमाले छोडियो, अब नयाँ पार्टी निर्माण गर्छौँ’ [भिडियो सहित]

The Mirror Desk नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले एक टेलिभिजन कार्यक्रममा रुदै अन्तर्वार्ता दिएकी छन्। पार्टीमा फर्किएर काम गर्ने ढोका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द गरिदिएकोले अब सँगै रहने सम्भावना नरहेको बताएकी हुन्। उनले राजनीतिमा एउटा अध्याय सकिएको बताउदै नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको बताइन। अन्तर्वार्तामा भावुक हुँदै उनले भनिन, ‘आजदेखि एउटा […]

More
ramkumari jhakri

प्रधानमन्त्रीलाई झाँक्रीकाे चेतावनी, ‘हामी त डुब्यौ-डुब्यौ, तिमीलाई पनि डुबाएरै छाड्छौं’

The Mirror Desk सत्तारुढ दल नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री के पी शर्मा ओलीलाई दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छन्। नेपाल समूह नजिक मानिने झाक्री सधै जसो प्रधानमन्त्रीको तिखो र खरो आलोचनामा समय बिताउने गर्थिन। झाक्री केहि समय मौन बसेकी थिइन्। अहिले आएर प्रधानमन्त्रीलाई निकै कडा चेतावनी दिएकी हुन्। उनले फेसबुकमा प्रधानमन्त्री […]

More
ramkumari jhakri uml leader

‘मैले पार्टी छाड़दिन, यदि ओलीले पार्टीबाट निस्कासन गरे भने अदालत जान्छु’:- झाँक्री

The Mirror Desk एमालेकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले पार्टीले कारबाही गरे अदालत जाने बताएकी छन्। उनले भनिन, ”मैले पार्टी छाड़दिन, यदि ओलीले पार्टीबाट निस्कासन गरे भने अदालत जान्छु, प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम पनि हामीले अदालतबाट नै बदर गराएका हौं’। झाक्रीले भनिन, ‘ओलीले संसद विघटन गर्दा हामी त्यसविरुद्ध अदालत गएर निर्णय सँच्याएको […]

More

अन्तत: झाक्री पनि ओलीको बैठकमा, एक घन्टासम्म किन मास्क खोलिनन?

The Mirror Desk, काठमाडौँ, एक समय यस्तो थियो एमाले नेत्री रामकुमारी झाक्री घन्टौ सम्म आफ्नै पार्टीका नेता तथा प्रधानमन्त्री के पी ओलीलाई निकै तुच्छ र तल्लो स्तरको गालि मात्र गरेर मात्र ठुला ठुला सभामा पुरै समय बिताउथिन। उनको आलोचनाको सैलीको निकै आलोचना पनि भयो। ओली र उनका समूहका नेतामाथि हावी भएकी उनले बारम्बार ओलीको राजनीतिक […]

More

ओली बिरुद्ध अन्तिम र निर्णायक लडाईँ सुरु, उनलाई पछारेरै छाड्छौ’:- रामकुमारी झाँक्री

The Mirror Desk, काठमाडौँ, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधब नेपाल समुहलाई थाहै नदिई एकलौटी ढंगबाट पार्टी नेतृत्व तहमा गरेको ब्यापक हेरफेरपछि नेकपा एमालेभित्र विवाद निकै चर्किएको छ। नेपाल समुहका नेताहरुले सो कदमको तिब्र आलोचना गरेका छन् भने पार्टी बाहिर बाट पनि उनीप्रति आलोचना सुरु भएको छ।केपी ओलीको कदमविरूद्ध नेकपा एमालेका अधिकांश नेताहरुले […]

More

झाँक्रीको नयाँ ट्विट भाइरल, ‘बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ’

The Mirror Desk, काठमाडौँ, नेकपा (एमाले) की नेतृ तथा सांसद रामकुमारी झाँक्रीले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ, सितको थोपा बनी मुस्कुराई रहनेछु भनेर एक नयाँ ट्विट सार्बजनिक गरेकी छन। आज साँझ तिर ट्विट गर्दै उनले ले यस्तो कुरा बताएकी हुन्। उनले माक्र्सवादीहरुले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेको हुने लेखेकी छन्। सर्वोच्च […]

More

‘झाक्री र रावललाई पार्टीबाट निष्कासन गर्न प्रधानमन्त्री माथी चर्को दबाद’

The Mirror Desk, काठमाडौँ, सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि पूर्व एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्। सर्वोच्चले गत आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएको थियो। योसंगै एमाले र माओवादी केन्द्र अस्तित्वमा आए पछि तत्कालीन नेकपा ‘प्रचण्ड-नेपाल’ समूहका अध्यक्ष माधव नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा […]

More

‘सत्तामा बसेर लुटपाट गर्नेहरुका लागी संकटका दिन अब सुरु भए’:- रामकुमारी झाँक्री

The Mirror Desk, काठमाडौँ, सत्तारुढ दल नेकपा अब पूर्व एमाले र माओबादीमा विभाजित हुने लगभग निश्चित भएको बेला अनेकौ टिका टिप्पणी भैरहेका छन्। ‘प्रचण्ड-नेपाल’ समुहले अब छुटिने निर्णय गरेको छ भने बादल समुहले ओलीकै नेतृत्वमा एमालेमा रहने तर पद त्याग्ने जनाएको छ। ओली समूह निकै उत्साहित बनेको छ। प्रधानमन्त्री के पी ओलीले पुर्ब एमालेको केन्दिय […]

More