Jwala Sangroula

लोकप्रिय सामाजिक अभियन्ता ज्वाला संग्रौला राप्रपा प्रवेश

The Mirror Desk लामो समयसम्म समाजमा जनताको लागि असल काम गरेर चर्चा कमाएकी लोकप्रिय अभियन्ता ज्वाला संग्रौला राप्रपा प्रवेश गरेकी छन्। सोसल मिडिया मार्फत उनले उक्त कुराको जानकारी पनि दिएकि छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संग्रौलासहित विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई पार्टी प्रवेश गराएका हुन्। ज्वाला युवाहरुमाझ निकै चर्चित छिन। कोरोना महामारीका बेला राहत वितरण सक्रिय […]

More
raprapa

चितवनको भरतपुरमा राप्रपाको बिशाल जनसभा, प्रमुख पार्टीहरु तर्सिए [फोटो सहित]

The Mirror Desk राप्रपा नेता बिक्रम पाण्डेको जिल्ला चितवनको पारस बस पार्कमा आयोजित राप्रपाको आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा देशैभर आफ्नो सामर्थ्यले मात्र चुनाब लड्ने बताएका छन। चितवनमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अन्य पार्टीसँग औपचारिक रुपमा गठवन्धनबारे कुरा नचलाएको बताए। यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनले बताए। ‘केही […]

More