एमाले अध्यक्ष ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग
The Mirror एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता तथा त्रिभुवन विश्वविद्यालयबाट अग्रेजी बिषयमा पिएचडी गरिरहेका युवा मंगल थापाले एमाले अध्यक्ष ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग गरेका छन। ओलीले प्रधानमन्त्री भएका बेला गरेको कामको उच्च मूल्यांकन गर्दैै राष्ट्रपिता घोषणा गर्नु पर्ने माग थापाले गरेका छन्। समकालिन नेपालको राजनितिमा ओली जत्तिको देशप्रेमी र राष्ट्रवादी नेता अरु कोही […]
More