Janamorcha

बागलुङमा सवैभन्दा थोरै स्थान जित्नेमा राष्ट्रिय जनमोर्चा

The Mirror स्थानीय तह निर्वाचन–२०७९ को मत परिणाम आउनेक्रम जारी छ। अहिलेसम्मको नतिजा अनुसार, बागलुङका दश स्थानीय तह मध्ये ६ स्थानीय तहका ७१ वडाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ। पछिल्लो मत परिणाम अनुसार बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली बाहेक परिणाम आएका सबै पालिकामा सत्ता गठबन्धनले जीत हाँसिल गरेको छ। […]

More
the mirror

प्यूठानमा एमाले र जनमोर्चाका कार्यकर्ता बीच झडप

The Mirror प्यूठानको नौबहिनी गाउँपालिका–८ फोप्लीमा एमाले र जनमोर्चाका कार्यकर्ताबीच झडप भएको छ। स्थानीय तहको चुनावमा भोट दिन भन्दै जनमोर्चाका कार्यकर्तालाई एमाले कार्यकर्ताले फकाउन खोजेपछि झडप भएको बताइएको छ। सुरुमा दुवै समूहबीच विवाद भएको र पछि झडप भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए। झडपमा विष्णु गुरुङ र पुठबहादु पुन घाइते भएको […]

More
Chitra bahadur Kc

महानगरमा भाग नपाएको जनमोर्चाले कहाँ-कहाँ दाबी गर्दै छ?

The Mirror, सत्ता गठबन्धनमा रहेका चार दलले महानगर र उपमहानगरपालिकामा भाग पाउँदा गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले भने उक्त स्थानहरुमा कुनै पनि पद पाएन। त्यसकारण जनमोर्चालाई व्यवस्थापन गर्ने दायित्व गठबन्धन दलहरु अगाडि छ। राष्ट्रिय जनमोर्चाका सचिव तथा सत्तारुढ गठबन्धनले तालमेलका लागि बनाएको संयन्त्रका सदस्य हिमलाल पुरी महानगर र उपमहानगरमा चार दलले हारालुछ गरेपछि आफूहरुले सहमतिका लागि […]

More
janamorcha kim bikram shahi

अस्पतालको आईसीयू वार्डमा भेटिए जनमोर्चाका सांसद शाही

The Mirror Desk हराइरहेका भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिम विक्रम शाही पोखरास्थित चरक अस्पतालको (कोभिड-१९) को आईसीयू वार्डमा भेटिएका छन। यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भनिएको छ। उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए। अस्पतालका निर्देशक कपिल पोखरेलले भने, ‘हामीसँग कोरोनाका ४२ बिरामी छन् ति मध्ये […]

More