renu dahal

भरतपुरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा घाइते

The Mirror भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन। शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ। टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ। […]

More
renu dahal

भरतपुरको मेयरमा रेणु दाहाल विजयी

The Mirror भरतपुर महानगरपालिकाको मेयरमा गठबन्दनको तर्फबाट नेकपा माओवादीकी रेनु दाहाल विजयी भएकी छिन। एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन। सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन। भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा […]

More
Bharatpur

भरतपुरमा रेणु दहाल विजय नजिक

The Mirror भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन्। अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ। महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। […]

More
bijaya and renu

भरतपुरमा रेणुलाई ठुलो अग्रता, एमाले निकै पछाडी

The Mirror भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन। रेणुले एमालेका विजय सुवेदीलाई ६ हजार ६६६ मतान्तरले पछि पारेकी छन। हालसम्म ८० हजार १० मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार ६७६ मत प्राप्त गरेकी छन भने त्यस्तै एमालेका विजय सुवेदीले २५ हजार १० मत पाएका […]

More
Renu Biajya

‘भरतपुरमा रेणु निकै आगाडी, भेटाउलान त सुबेदीले’

The Mirror पछिल्लो अपडेट अनुसार… भरतपुर महानगरपालिकाको गठबन्दनकी मेयर पदकी उम्मेदवार रेनु दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन। भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन। त्यस्तै […]

More
bharatpur

भरतपुरमा रेणुको मत बढ्दै, सुबेदी पछि पछि

The Mirror भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन्। पछिल्लो मतपरिणाम अनुसार जम्मा १९५८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छन्। दाहालले ६६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६२९१ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन […]

More
bharatpur

भरतपुरमा सुवेदीको अग्रता फराकिलो हुदै, पछ्याउँदै रेनु

The Mirror निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता बढाउदै छन। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पछि पारिरहेका छन। ११ हजार ३२८ मत गणना हुँदा सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् भने दाहालले ३८९४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५७२ […]

More
prachanda

‘भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान्छ’

The MIrror माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यदि भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन्। सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा बोल्दै प्रचण्डले यस्तो भनेका हुन्। उनले स्पस्ट रुपमा भने, ‘यदि हँसिया हतौडामा नेपाली कांग्रेसले भोट हाल्दिनँ भन्यो भने देश दुर्घटनामा जान सक्छ’। उनले ०७४ मा रूखवालाहरुले हँसिया हतौडामा भोट हाल्न असजिलो मानेपछि […]

More
renu dahal and madhav nepal

रेणुलाई भोट माग्न माधव नेपाल लगाएतका नेताहरु चितवनमा

The Mirror निकै चासो र उत्साहाका साथ हेरिएको चितनवको भरतपुर महानगरपालिको उम्मेदवारी दिएकि प्रचण्ड पुत्रु रेणु दाहालको निर्वाचन प्रचार प्रसार सुरु भएको छ। निर्वाचन प्रचार प्रसार चलिरहँदा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चितवन पुगेर दाहालको लागि भोट मागेका छन्। नेपाल संगै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि पनि त्यहाँ पुगेका छन्। उनीहरू गठबन्धनका उम्मेदवारको पक्षमा […]

More
renu dahal

चितवन काँग्रेसको नियति, ‘अहिले मेयरमा छोरीलाई, पछि संघीय चुनावमा बाबुलाई’

The MIrror भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई सर्मथन गर्ने निर्णयप्रति असन्तुष्ट नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले भेला गर्ने भएका छन। नारायणगढको कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो २ बजेका लागि भेला आह्वान गरिएको हो। भेलामा भरतपुर महानगरपालिकाको मेयर छाड्ने केन्द्रको निर्णयबारेमा छलफल गरेर अब कसरी अगाडि बढ्ने भनेर योजना बनाइने छ। भेलामा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद […]

More