टिकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी र लक्ष्मण थारुलाई जन्मकैद, थारुहट र थारुवान् आक्रोशित

काठमाडौँ, कैलालीको टिकापुरमा भएको नरसंहार घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ भने मुख्य योजनाकार रेशम चौधरीलाइ भने यसअघि नै जन्मकैद हुने गरी गरिएको फैसलालाई नै सदर गरिएको छ। कैलालीको टीकापुरमा “थरुहट आन्दोलन” को क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीलाई […]

More