‘नयाँ क्रान्ति कसरी सुरु गर्ने भन्ने बारे सोचिरहेको छु’:-प्रचण्ड

The Mirror Desk, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि नयाँ क्रान्ति र आन्दोलन अगाडि बढाइने बताएका छन्। उनले नयाँ अभियानका साथ अगाडि जाने जमर्को गरिरहेको उनले बताए। सुर्खेतमा भएको महिला भेलामा प्रचण्डले भने, ‘म केन्द्रीय समिति बैठकको तयारीमा छु, एउटा नयाँ दस्तावेज लेख्नका लागि आन्दोलन र नीति, योजना र कार्यक्रम बनाउनका लागि तपाईंहरूले ऊर्जा मलाई […]

More