रोल्पामा माओवादी विरुद्ध विप्लव, एमाले र कांग्रेसको तालमेल
The MIrror स्थानिय तहको चुनाव लागिरहेका बेला रोल्पाको थबाङ गाउँपालिकामा त्रिपक्षीय गठबन्धन बनेको छ। यसअघिको स्थानीय निर्वाचनमा माओवादीले चुनाव जितेको थबाङ गाउँपालिकामा यो पटक भने माओवादीका बिरुद्ध विप्लव, नेपाली कांग्रेस र एमालेबीच तालमेल भएको हो। यस अघि निकै मारामारकाबीच माओवादीले जितेको थबाङमा यसपाली पनि निकै ठुलो प्रतिष्पर्धा हुने देखिन्छ। बैसाख ३० गते हुन गइरहेको स्थानीय […]
More