solar system

‘पृथ्वी ढिलो घुम्न थालेपछि बैज्ञानिक चिन्चित’

The Mirror पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ। दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन। यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्न सक्छ। आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो। यसले अब केवल हाम्रो […]

More