Waste in Ktm

‘काठमाडौं उपत्यकाको फोहोर तत्काल नउठ्ने’

The Mirror मुख्यतः सरोकारवालाबीच समन्वय नहुँदा काठमाडौंको फोहोर संकलन र व्‍यवस्थापनमा समस्या देखिएको हो । स्थानीय जनप्रतिनिधि, प्रभावित क्षेत्रका बासिन्दा, सांसद र सम्बद्ध निकायबीच एकीकृत संस्थागत सहकार्यको अभावमा काठमाडौंको फोहोर व्यवस्थापनमा निकै ठुलो सकस भएको छ। बिहीबार राति काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिका र नुवाकोट, धादिङका प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधिबीच सहमति भएको थियो। बञ्चरेडाँडा–कुँडुले […]

More
Sirjana Singh

‘बल प्रयोग गरेर फोहोर फाल्नु अनुचित’:- सिर्जना सिंह

The Mirror नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने बताएकी छन्। प्रहरीले बन्चरेडाँडामा बल प्रयोग गरेर फोहोर फालेपछि उनले यस्तो प्रतिक्रिया आएको हो। काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर काठमाडौँको फोहोर बन्चरेडाँडामा फलेको थियो। मेयरमा पराजित भएकी उनले ट्वीट गर्दै भनेकी भनेकी छन्, ‘स्थानीय […]

More