Vladimir Putin

Vladimir Putin warns London ‘Will Be Bombed First’ if WW-3 starts

The Mirror Vladimir Putin’s close ally has sent a warning to London that the city should be bombed first if World War Three broke out. Andrey Gurulyov, a member of Russia’s defense committee, says “no one will care” which country from the West it is, “we will see them all as NATO”. Speaking on Russian […]

More
ukraine war

रुसद्वारा पूर्वी युक्रेनमा निकै ठूलो स्तरको आक्रमण शुरू, शहर ध्वस्त

The Mirror Desk युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएको भन्दा निकै ठूलो स्तरको हमला थालेको पुष्टि गरेका छन। टेलिभिजनमार्फत्‌ सम्बोधन गर्दै उनले “डोन्बासका लागि युद्ध” शुरू भएको बताए। डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको पनि जेलेन्स्कीले बताएका छन्। उनले भने, “रुसले जतिसुकै सेना ल्याए पनि […]

More
The ship sank off the coast of Ukraine in the Black Sea

युक्रेनद्वारा क्षतिग्रस्त पारिएको रुसी पानीजहाज डुब्यो, रुसी सेनाको प्रतिष्ठामा ‘ठूलो धक्का’

The Mirror Desk गत बुधवार युक्रेनद्वारा क्षतिग्रस्त पारिएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो। ५१० फौज रहेको सो पानीजहाज युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्सा पनि थियो। रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकू पानीजहाज वास्तवमा […]

More
nepali youth fighting for ukrain

युक्रेनी सेनामा भर्ती भएर रुस बिरुद्ध लड्ने नेपाली युबा प्रताप बस्नेत को हुन्? [भिडियो सहित]

The Mirror Desk बिगत् केहि दिनदेखि सोसल मिडियामा एउटा भिडियो निकै भाइरल भयो, जसमा आफूलाई नेपाली बताउने एक युवक युक्रेनको सेनामा भर्ती भएर रुस बिरुद्ध लड्ने प्रण गरेको सुन्न र देख्न पाइन्छ। प्रताप बस्नेत नाम गरेका ती युवकले अङ्ग्रेजीमा बोलेको उक्त कुरालाई युक्रेनी भाषाको सबटाइटलमा समेत देखाइएको छ। यो सामाचारलाइ सोहि भिडियोकै आधारमा विभिन्न अनलाइनहरु […]

More
nepal buying vaccine from russia

रुसले नेपाललाई ८० लाख डोज खोप दिने

The Mirror Desk स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच भएको छलफल अनुसार रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ। रुसबाट सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप ‘स्पुतनिक–भी’ ल्याउने निर्णय गरेर सरकारले छलफल अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भने, ‘रुससँग सहुलियतमा खोप उपलब्ध […]

More