प्रधानमन्त्रीको कोरोना सम्बन्धी CNN संगको झुठो दाबीको सम्झनाले गरिन पर्दाफास [भिडियो सहित]
The Mirror Desk कुरो केहि समय अघिको हो। प्रधानमन्त्री के पी शर्मा ओलीले अत्यन्तै प्रतिष्ठित अन्तरास्ट्रिया संचार माध्यम सीएनएन संग नेपालमा कोरोना भाइरसको अबस्थाको र नियन्त्रणको बारेमा छोटो संम्बाद गरेका थिए। त्यो समयमा नेपालमा कोरोनाअ भाइरस अनियन्त्रित भएर धेरै नेपालीहरुको ज्यान गएको थियो र हजारौ हजार बिरामी परेर हस्पिटलको बेडमा छटपटाइ रहेका थिए। तर यो […]
More