कम्प्युटरलेजस्तै छिटो काम गर्न सक्ने सामसङका नयाँ फोन [फोटो सहित]

नम्बर वान स्मार्ट फोन कम्पनी सामसङले नया फोन भर्खरैमात्र सार्बजनिक गरेको छ। दक्षिण कोरियाली माेबाइल कम्पनी ‘ग्यालेक्सी–नोट२०’ र ‘ग्यालेक्सी–नोट२० अल्ट्रा’ गरी दुई फोन बजारमा सार्बजनिक गरेको हो। लगभग सबैजसो महत्तोपूर्ण कामहरु पनि फोनेकै सहायताबाट सकिनेछ त्यसकारण खासै कम्प्युटरको आवश्यकता पर्दैन। नोट२० सिरिजका फोनहरुमा कम्प्युटरले जस्तै हाई स्पिडमा काम गर्नसक्ने फिचर राखिएकाे सामसङ मोबाइल नेपालका बिजिनेश […]

More